back
CTIZAN AD

प्राइम बैंकले साढे तीन अर्बको ऋणपत्र जारी गर्ने

वि.सं.२०७७ कात्तिक २० बिहीवार

651 

shares

२० कात्तिक, काठमाडौं । प्राइम कमर्सियल बैंकले तीन अर्ब ५० करोड रुपियाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । ऋणपत्र जारी गर्नका लागि बैंकले नेपाल धितोपत्र बोर्डसगँ अनुमति मागेको छ ।

ऋणपत्र निष्काशनको लागि बैंकले बिक्रि प्रबन्धक चयन गरेको छ । बैंकले जम्मा ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

आठ बर्षको समयवधिमा रहेको ऋणपत्रमा लगानीकर्ताले ८.७५ प्रतिशत ब्याजदर पाउने बैंकले जनाएको छ ।

वि.सं.२०७७ कात्तिक २० बिहीवार १२:०५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...