back
CTIZAN AD

दिल्लीलाई पराजित गदैँ मुम्बई आईपिएलको फाइनलमा प्रवेश, दिल्लीले अर्को मौका पाउने

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

738 

shares

२१ कार्तिक, काठमाडौँ । दिल्ली क्यापिट्ल्सलाई ५७ रनले पराजित गदैँ मुम्बई इन्डियन्स २०२० को आईपिएलको फाइनलमा प्रवेश गरेको छ ।

टस हारेर पहिले ब्यटिङ्ग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो । मुम्बईका लागि ब्याटिङ्गमा क्विनटन डि कोकले ४०, सुर्यकुमार यदवले ५१, इशान किसनले ५५ र हार्दिक पांड्याले ३७ रनको पारी खेलेको थिए । दिल्ली क्यापिट्ल्सका लागि बलिङ्गमा भने रविचन्द्र अश्विनले सर्वाधिक ३ विकेट लिएका थिए ।

मुम्बईले दिएको २०० रनका विशाल लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । दिल्लीलेका ५ खेलाडी शून्य रनमै आउट भएका थिए । मार्कश स्टोइनिशले ६४ रनको पारी खेलेता पनि टिमलाई जित भने दिलाउन सकेन्न् । मुम्बईका लागि बलिङ्गमा भने जसप्रित बुमराहले उत्कृष्ट बलिङ्ग गदैँ ४ विकेट निकालेका थिए ।

दिल्ली मुम्बईसँग पराजित भएता पनि फाइनलमा प्रवेश गर्नको लागि अर्को मौका पाउने छ । आज हुने हैदरावाद र बेङ्गलोर बिचको खेलको विजेतासँग दिल्लीले फाइनलमा प्रवेश गर्नको लागि खेल्ने छ ।

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १०:०१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...