back
CTIZAN AD

जिम्बाबे विरुद्धको टि-२० श्रृखलाका लागि पाकिस्तान टिमको घोषणा, इमाम-उल-हक बाहिरिए टिमबाट

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

618 

shares

२१ कार्तिक, काठमाडौँ । शनिबारबाट सुरु हुने पाकिस्तान र जिम्बावे बिचको ३ खेलको टि-२० श्रृखलाका लागि पाकिस्तान क्रिकेट र्बोड (पीसीबी)ले आफ्नो १९ खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । पाकिस्तानको टि-२० टिमबाट इमाम उल हक, हरिस सोहेल र अबिल अली बाहिरीएका छन ।

बाबर आजमको कप्तानीमा पाकिस्तान शनिबार जिम्बावे विरुद्ध पहिलो टि-२० खेल खेल्दैँ श्रृखलाको सुरुवात गर्ने छ । । यी दुई टिम बिच भएको ३ खेलको एकदिवसीय श्रृखलामा पाकिस्तान २-१ ले विजयी भएको थियो ।

जिम्बावे विरुद्धको टि २० भाग लिने पाकिस्तानका १९ खेलाडीहरुको नाम यस प्रकारको रहेको छ :

बाबर आजम, शादाब खान, अब्दुल्ला शफीक, फहीम अशरफ, फखर जमान, हैदर अलि, ह्यारीस रैफ, इफ्तिखार अहमद, इमान वसीम, खुशदिल शाह, मोहम्मद हफीज, मोहम्मद हसैन, मोहम्मर रिजवान, मुसा खान, रोहेल नाजिर, शाहीन शाह अफरीदी, उस्मान कादिर, वहाब रिया र जफर गोहर ।

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १५:२३ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...