back
CTIZAN AD

२४ घण्टामा झण्डै ३ हजार निको भएर फर्किए

वि.सं.२०७७ मंसिर १ सोमवार

621 

shares

१ मंसिर, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ३४ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ९ सय ३४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १ लाख ७६ हजार ३ सय ६४ पुगेको छ । नेपालमा निको हुने दर ८३ दशमलव ६ प्रतिशत रहेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३३ हजार ३ सय ७९ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १३ रहेको छ ।

वि.सं.२०७७ मंसिर १ सोमवार १९:४८ मा प्रकाशित

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामासमेत हप्तामा दुई दिन...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको...

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक...