back
CTIZAN AD

एकनाले भरुवा बन्दुक सहित एकजना पक्राउ

वि.सं.२०७७ मंसिर १४ आइतवार

1.3K 

shares

१४ मङ्सिर, सिन्धुली । एकनाले भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् ।

दुधौली नगरपालिका–१२ सिन्कौलीबाट २ थान एकनाले भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने ३० वर्षीय दल बहादुर बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दलबहादुर र सोही ठाउँ बस्ने ३२ वर्षीय राजन कार्की बन्दुक बोकी हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।

हाल फरार राजनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

वि.सं.२०७७ मंसिर १४ आइतवार १५:५० मा प्रकाशित

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे...