back
CTIZAN AD

समइराको आमा बनिन् नायिका सुस्मा कार्की, हेर्नुहोस् भिडियोमा

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

1.4K 

shares

काठमाडौँ । नायिका तथा मोडल सुष्मा कार्की र टिकटकमा भाइरल बालिका समइरा थापाले सानो सानो बाबुको म्युजिक भिडियो खेलेका छन् । तृसा के।सी निर्देशित भिडियोमा सुष्मा आमा र समाइरा छोरीको भूमिकामा प्रस्तुत छन् ।

यस्तैगरी भिडियोमा पिताको भूमिकामा सन्दीप श्रेष्ठ प्रस्तुत भएका छन् । सार्वजनिक गीतमा गीतमा अम्बिका गुरुङको शब्द र राजन कार्कीको संगीत छ । स्वर कुमारी बिसी र संगीतकार श्रेष्ठले दिएका छन् । सञ्चु ठोकरले छायाँकन रहेको म्युजिक भिडियोमा तेञ्जु योञ्जनको कोरियोग्राफी र श्रीकृष्ण श्रेष्ठको सम्पादन छ ।

 

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १३:१६ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...