back
CTIZAN AD

तेस्रो बङ्गलादेश प्रदर्शनी मेला मङ्गलबारदेखि

वि.सं.२०७३ माघ १ शनिवार

762 

shares

१ माघ, काठमाडौँ । बङ्गलादेश दूतावासको आयोजनामा यही माघ ४ गतेदेखि यहाँ तेस्रो बङ्गलादेश प्रदर्शनी मेला–२०१७ हुने भएको छ ।

बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सले शुक्रबार आयोजित पत्रकार सम्मलेनमा नेपाल र बङ्गलादेशबीचको आर्थिक, व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउन मेलाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पाँच दिनसम्म चल्ने उक्त मेला भृकुटीमण्डपको प्रदर्शनी हलमा हुनेछ । मेलाको व्यवस्थापन सिन्थेसिस एक्जिबिसन एन्ड इभेन्ट्स प्रालि नेपाल र युटर्न इभेन्टस अर्गनाइजेसन बङ्गलादेशले गर्ने छन् । मेलामा १०० भन्दा बढी कक्ष रहने जनाइएको छ ।

वि.सं.२०७३ माघ १ शनिवार ०२:५८ मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...