back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ पुस ४ शनिवार

924 

shares

४ पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शनिबार पुष ४ गते, डिसेम्बर १९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४६ पैसा र विक्रिदर ११८ रुपैयाँ ०६ पैसा रहेको छ । आज डलरको भाउ शुक्रबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४३ रुपैयाँ ६५ पैसा र विक्रिदर १४४ रुपैयाँ ३९ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ५५ पैसा र बिक्रिदर १६० रुपैयाँ ३६ पैसा रहेको छ । आज युरो र पाउण्ड शुक्रबारकै भाउमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for December 18, 2020
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.46 118.06
EUR (European Euro)
1 143.65 144.39
GBP (UK Pound Sterling)
1 159.55 160.36
CHF (Swiss Franc)
1 133.11 133.79
AUD (Australian Dollar)
1 89.66 90.12
CAD (Canadian Dollar)
1 92.47 92.95
SGD (Singapore Dollar)
1 88.61 89.06
JPY (Japanese Yen)
10 11.40 11.46
CNY (Chinese Yuan)
1 17.98 18.08
SAR (Saudi Arabian Riyal)
1 31.31 31.47
QAR (Qatari Riyal)
1 32.26 32.43
THB (Thai Baht)
1 3.93 3.95
AED (UAE Dirham)
1 31.98 32.14
MYR (Malaysian Ringgit)
1 29.11 29.26
KRW (South Korean Won)
100 10.74 10.80
SEK (Swedish Kroner)
1 14.13 14.20
DKK (Danish Kroner)
1 19.31 19.41
HKD (Hong Kong Dollar)
1 15.15 15.23
KWD (Kuwaity Dinar)
1 385.92 387.90
BHD (Bahrain Dinar)
1 311.52 313.11

हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ पुस ४ शनिवार ०८:२४ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...