back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आज (आइतबार) को बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ पुस ५ आइतवार

855 

shares

४ पुष, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतबार पुष ५ गते, डिसेम्बर २०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४० पैसा र विक्रिदर ११८ रुपैयाँ रहेको छ । आज डलरको भाउ ०६ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४३ रुपैयाँ ९१ पैसा र विक्रिदर १४४ रुपैयाँ ६४ पैसा रहेको छ । आज युरोको भाउ २६ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ८८ पैसा र बिक्रिदर १५९ रुपैयाँ ७० पैसा रहेको छ । आज पाउण्डको भाउ ६७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.40 118.00
EUR (European Euro)
1 143.91 144.64
GBP (UK Pound Sterling)
1 158.88 159.70
CHF (Swiss Franc)
1 133.00 133.68
AUD (Australian Dollar)
1 89.35 89.81
CAD (Canadian Dollar)
1 92.06 92.53
SGD (Singapore Dollar)
1 88.44 88.89
JPY (Japanese Yen)
10 11.36 11.42
CNY (Chinese Yuan)
1 17.96 18.05
SAR (Saudi Arabian Riyal)
1 31.29 31.45
QAR (Qatari Riyal)
1 31.84 32.00
THB (Thai Baht)
1 3.94 3.96
AED (UAE Dirham)
1 31.96 32.13
MYR (Malaysian Ringgit)
1 29.06 29.20
KRW (South Korean Won)
100 10.69 10.74
SEK (Swedish Kroner)
1 14.22 14.29
DKK (Danish Kroner)
1 19.35 19.44
HKD (Hong Kong Dollar)
1 15.14 15.22
KWD (Kuwaity Dinar)
1 385.69 387.66
BHD (Bahrain Dinar)
1 311.35 312.94

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ पुस ५ आइतवार ०८:११ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...