back
CTIZAN AD

नेकपा नेता सुरेन्द्र पाण्डे भन्छन् – संसद विघटन गर्ने ओलीको निर्णय आत्मघाती छ

वि.सं.२०७७ पुस ५ आइतवार

1.7K 

shares

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य डा. सुरेन्द्र पाण्डेले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय आत्मघाती भएको प्रतिक्रिया दिए । उनका अनुसार ओलीको यो निर्णय निकै अदुरदर्शी पनि हो ।

‘संसद विघटन गर्ने पार्टी अध्यक्ष तथा प्रधानमंन्त्री के पि शर्मा ओलीको निर्णय ज्यादै अदुरदर्शी र आत्मधाती कदम हो’, सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।

नेता पाण्डेका अनुसार संसद विघटनको निर्णयले स्वयं ओलीले मात्र नभई सत्तारुढ नेकपा र समग्र नेपालको कम्युनिष्ट आन्दोलनले समेत निकै महंगो मुल्य चुकाउनु पर्नेछ ।

उनले अगाडि भनेका छन्, ‘यसले नेपालको कम्युनिष्ट आन्दोलन, नेपाल कम्युनिष्ट पार्टी र स्वयं ओली जीले यसको गंभिर मुल्य चुकाउनु पर्ने दुर्भाग्यपुर्ण स्थिती एकाएक सृजना भयो।’

आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

वि.सं.२०७७ पुस ५ आइतवार १२:२१ मा प्रकाशित

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे...