back
CTIZAN AD

जनताले नेकपालाई दिएको मतको बैधता सकियो : गगन थापा

वि.सं.२०७७ पुस ५ आइतवार

669 

shares

काठमाडौं – नेपाली कांग्रेशका नेता गगन थापाले ३ वर्ष अगाडि नेपाली जनताले नेकपालाई दिएको मतको बैधता सकिएको जनाएका छन् । प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव अगाडि बढाएको प्रसंगमा प्रतिक्रिया जनाउँदै नेता थापाले सो कुरा जनाएका हुन ।

संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवश्थाको प्रावधान भएको जनाउँदै नेता थापाले संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको समेत बताएका छन् ।

https://www.facebook.com/thapagk/posts/3696745290369356

वि.सं.२०७७ पुस ५ आइतवार १२:२० मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरमा कारको टायरमा गोली...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...