back
CTIZAN AD

यस्तो छ आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

वि.सं.२०७७ पुस ६ सोमवार

780 

shares

६ पुष, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण यसप्रकार तोकेको छ ।

समितिका अनुसार आजको बजारमा नेपाली टमाटर (ठूलो) को भाउ ५ रुपैयाँले घटेर ५० देखि ५५ रुपैयाँ केजी, भारतीय टमाटर ५० देखि ६०, सानो टमाटर, टनेल टमाटर र तराई टमाटर प्रतिकेजी ५ रुपैयाँ घटेर ४० देखि ४५ रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ ।

त्यस्तै भारतीय प्याज प्रतिकेजी ५ रुपैयाँले घटेर ८० देखि ८५ रुपैयाँ केजी चाइनिज प्याजको भाउ पनि ५ रुपैयाँले घटेर प्रतिकेजी ५५ देखि ६० रुपैयाँ केजी रहेको छ ।

त्यस्तै आज चाइनिज लसुनको भाउ प्रतिकेजी ५ रुपैयाँले घटेर १८५ देखि १९० रुपैयाँ रहेको छ ।

यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
पौष  ६, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५० ५५ ५२
ठूलो गोलभेडा(भारतीय) केजी ५० ६० ५५
गोलभेडा सानो के.जी. ३५ ४५ ४०
गोलभेडा सानो(टनेल) के जी ३५ ४५ ४०
गोलभेडा सानो(तराई) के जी ३५ ४५ ४०
आलु रातो के.जी. ५० ५५ ५३
आलु रातो(भारतीय) के जी ३५ ४५ ४०
आलु सेतो के.जी. ३५ ४० ३८
प्याज सुकेको (भारतीय) के.जी. ७५ ८५ ८०
सुकेको प्याज (चाइनिज) केजी ५५ ६० ५८
गाजर(लोकल) के.जी. ८० ९० ८५
बन्दा(लोकल) के.जी. २५ ३५ २९
बन्दा(तराई) केजी २५ ३० २८
बन्दा(नरिवल) केजी ३५ ४० ३८
काउली स्थानिय के.जी. ३० ४० ३५
स्थानीय काउली(ज्यापु) केजी ४० ५० ४५
काउली तराई के.जी. २५ ३० २८
मूला रातो के.जी. ४५ ५० ४८
मूला सेतो(लोकल) के.जी. १० १५ १३
सेतो मूला(हाइब्रीड) केजी २० २५ २३
भन्टा लाम्चो के.जी. ३० ४० ३५
भन्टा डल्लो के.जी. ४० ५० ४५
मकै बोडी केजी ६० ७० ६७
मटरकोशा के.जी. ७० ८० ७७
घिउ सिमी(लोकल) के.जी. ४० ५० ४५
घिउ सिमी(हाइब्रीड) केजी ५० ६० ५७
टाटे सिमी के.जी. ५० ६० ५५
तितो करेला के.जी. ६० ७० ६५
लौका के.जी. ३० ४० ३६
परवर(तराई) केजी ७० ८० ७५
घिरौला के.जी. ६० ७० ६५
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. १५ २० १८
हरियो फर्सी(डल्लो) केजी ३० ४० ३५
सलगम के.जी. ७० ८० ७५
भिण्डी के.जी. ११० १२० ११५
सखरखण्ड के.जी. ६० ७० ६५
बरेला के.जी. ७० ८० ७५
पिंडालू के.जी. ४० ५० ४७
स्कूस के.जी. १५ २० १८
रायो साग के.जी. ५० ६० ५७
पालूगो साग के.जी. ९० १०० ९७
चमसूरको साग के.जी. १५० १६० १५७
तोरीको साग के.जी. ५० ६० ५७
मेथीको साग के.जी. ९० १०० ९७
प्याज हरियो के.जी. ५० ६० ५६
बकूला के.जी. १०० ११० १०७
तरुल के.जी. ६० ७० ६४
च्याउ(कन्य) के.जी. १६० २०० १८०
च्याउ(डल्ले) के जी २५० २७० २६०
ब्रोकाउली के.जी. ७० ८० ७५
चुकुन्दर के.जी. ८० ९० ८७
सजिवन के.जी. १५० १६० १५७
रातो बन्दा के.जी. १३० १४० १३७
जिरीको साग के.जी. ५० ६० ५७
ग्याठ कोबी के.जी. ५० ६० ५५
सेलरी के.जी. २०० २२० २१३
पार्सले के.जी. ४०० ४५० ४२५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८७
तोफु के.जी. ८० ९० ८७
गुन्दुक के.जी. २२० २५० २३५
स्याउ(झोले) के.जी. २२० २३० २२७
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन ९० १०० ९५
कागती के.जी. ९० १०० ९५
अनार के.जी. २५० ३०० २७५
अंगुर(हरियो) के.जी. २५० २६० २५५
अंगुर(कालो) केजी ३५० ३६० ३५५
सुन्तला(नेपाली) के.जी. ८० ९० ८६
सुन्तला(भारतीय) केजी ६० ७० ६७
तरबुजा(हरियो) के.जी. ५० ६० ५७
मौसम के.जी. १५० १६० १५७
भुई कटहर प्रति गोटा १५० १६० १५५
काक्रो(लोकल) के.जी. ६० ७० ६५
काक्रो(हाइब्रीड) के जी २५ ३५ ३०
रुख कटहर के.जी. ९० १०० ९७
निबुवा के.जी. ५० ६० ५७
नासपाती(चाइनिज) केजी २५० २६० २५७
मेवा(नेपाली) के.जी. ७० ८० ७७
मेवा(भारतीय) केजी ९० १०० ९७
अम्बा के.जी. ७० ८० ७७
लप्सी के.जी. ३५ ४० ३८
उखु प्रति वटा ७० ८० ७५
किनु के.जी. ८० ९० ८७
स्ट्रबेरी भुईऐसेलु के.जी. ४५० ५०० ४७५
किवि केजी १८० २०० १९३
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३२० ३५० ३३५
खु्र्सानी हरियो के.जी. ९० १०० ९७
खुर्सानी हरियो(बुलेट) के जी १०० ११० १०७
खुर्सानी हरियो(माछे) के जी ११० १२० ११७
खुर्सानी हरियो(अकबरे) के जी ४०० ४५० ४२५
भेडे खु्र्सानी के.जी. ९० १०० ९७
लसुन हरियो के.जी. १५० १६० १५७
हरियो धनिया के.जी. १०० १२० ११३
लसुन सुकेको चाइनिज के.जी. १८० १९० १८५
ताजा माछा(रहु) के जी २७० २८० २७५
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २०० २१० २०७
ताजा माछा(मुंगरी) के जी २७० २८० २७५

आजको बजारमा फलफूल तथा तरकारीको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ पुस ६ सोमवार ०८:२६ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश,...

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

काठमाडौँ । अस्ट्रेलियाको डार्बिनमा आजदेखि सुरु भएको ‘टप इण्ड टि...