back
CTIZAN AD

नेपाली जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टर गठन

वि.सं.२०७७ पुस ६ सोमवार

1.2K 

shares

६ पुष । नेपाली जनसम्पर्क समिति अमेरिकाले प्रेम परियारको सभापतित्वमा नर्दन क्यालिफोर्निया च्याप्टर गठन गरेको छ।

जनसम्पर्क समितिले २ जना केन्द्रीय सदस्य थप गर्नुको साथै ३७ सदस्यीय नर्दन क्यालिफोर्निया च्याप्टर गठन गरेको जनसम्पर्क समिति अमेरिकाका सभापति धनञ्जय नरसिंह केसीले जानकारी दिए ।

को हुन् प्रेम परियार ?
प्रेम परियार, नेपाली कांग्रेस १२ औ महाधिवेसन प्रतिनिधी, उपाध्यक्ष नेपाली एसोसिएसन अफ नोर्दन क्यालिफोर्निया (NANC), केन्द्रीय सचिव जिपी कोईराला मेमोरियल फाउन्डेसन, अमेरिका च्याप्टर, पूर्व केन्द्रीय उपाध्यक्ष नेपाल दलित विधार्थी संघ, पूर्व सचिवालय सदस्य चौथो महाधिवेसन आयोजक समिति नेपाल दलित संघ, पूर्व जिल्ला सचिव नेपाल दलित संघ चितवन, पूर्व कोषाध्यक्ष (NANC) हुन् । हाल उनी अमेरिकामा समाजसेवा लगायत विभिन्न क्षेत्रमा उतिकै सक्रिय रहॅदै आएका छन् ।
यस्तो छ नर्दन क्यालिफोर्निया च्याप्टरको कार्यसमिति
सभापति- प्रेम परियार
बरिष्ठ उपसभापति – मनोहरा थापा बोगटी
उपसभापति – विश्व पन्त
अन्जली सुवेदी
अरुन गौतम
भोजेन्द्र जि सी
नर बहादुर कुसरी
महासचिव – पदम प्रसाद नेपाल
सचिव -दिपक पाठक
डा. विपिन कुमार यादव
गोपाल खनाल
गोविन्द चलाउने
मदन पाण्डे
कोषाध्यक्ष- हिमाल गिरी
सदस्य बिष्णु पाण्डे
तेजेन्द्र बराल
नेहा सिंड्ग
दिपेश लामा
उमेश श्रेष्ठ
कल्पना आचार्य
प्रकास कुमार के सी
प्रताप पछाई
वीर बहादुर बुढाथोकी
स्याड्ग ठोकर
शुसिला खनाल
बुद्दीमान तामांड्ग
जयलाल खड्का
सुरेन्द्र बुढा मगर
दिपेस कुमार जैसी
धना चौलागाई
रिता अर्याल
राज कुमार पाण्डे
कल्पना गजमेर
शैलेस आचर्य
कमल बस्नेत
कोमल डोटेल
बिकास अधिकारी
सल्लाहकारहरू :
डम्बर थपलिया
यान राई
राजेश थापा
राज यादव
बिजय चौधरी
श्रीराम थापा
सुरेस हमाल
सुर्य शर्मा
रवी सिड्ग बस्नेत
क्रान्ति अर्याल
बिनि पाण्डे
अक्थर अन्सारी
बिनोद पुन मगर
केशर कुसारी रहेका छन् ।
जनसम्पर्क समिति अमेरिकाका सभापति धनञ्जय नरसिंह केसीले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै बौद्धिक ब्याक्तित्वहरूलाई महत्वपूर्ण जिम्मेवारी सुम्पन पाउॅदा जनसम्पर्क समिति अमेरिका सदैव गौरवान्वित भएको बताएका छन् ।

वि.सं.२०७७ पुस ६ सोमवार ०८:४६ मा प्रकाशित

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...