back
CTIZAN AD

रियल म्याड्रिडको लगातार चौथो जित

वि.सं.२०७७ पुस ६ सोमवार

822 

shares

६ पुस, काठमाडौं । स्पेनिस ला लिगा अन्तरगत गएराती भएको खेलमा रियल म्याड्रिडले एइवरमाथि ३–१ को जित निकालेको छ । फ्रेन्च स्ट्राइकर करिम बेन्जेमाको एक गोल र दुई असिस्टमा रियलले ३ गोल ग¥यो ।

रियलको जितमा करिम बेन्जेमाले खेलकाे छैटौ मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाएका थियो । त्यस्तै १३औं मिनेटमा लुका मोड्रिच र दोस्रो हाफको इन्जुरी समयमा करिम बेन्जेमाको पासमा लुकास भास्क्वेजले गोल गर्दै रियललाई जित दिलाएका थिए । एइवरको घरेलु मैदानमा भएको खेलमा किकेले खेलको २८औं मिनेटमा गोल गरेपनि त्यो हार टार्न पर्याप्त बनेन ।

रियलले पछिल्ला खेलहरुमा लय लिदै खेलमा जित हात पार्दै आएको छ यो उसको लागातार चौथो जित हो । च्याम्पियनस लिगमा महत्वपूर्ण खेलमा जित हात पार्दै लय लिएको रियल २९ नोभेम्वरमा एलाभेससँग २–१ ले पराजित भएयता कुनै पनि खेल गुपाएको छैन । रियलले यसअघि सेभिया, एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओलाई पराजित गरेको थियो ।

यो जितसँगै रियलको १४ खेलमा ९ जित, २ बराबरी र ३ हारका साथ २९ अंक रहेको छ । शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडको समन अंक रहेपनि गोल अन्तरमा अघि रहेको छभने एट्लेटिकोले रियल भन्दा दुई खेलकम खेलेको छ ।

वि.सं.२०७७ पुस ६ सोमवार ०९:०८ मा प्रकाशित

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...