back
CTIZAN AD

कर्मचारीको आवश्यकता, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७७ पुस ७ मंगलवार

720 

shares

७ पुष, काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।

पोखराको बुद्धचोक स्थित उक्त संस्थाले बरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायकमा केहि कर्मचारीको आवश्यकता रहेको जानकारी दिएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले हालसालै खिचिएको फोटो, स्वयम् प्रमाणित बायोडाटा, शैक्षिक योग्यता, अनुभव र नेपाली नागरिकताको प्रतिलिपि सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र दरखास्त दिनुपर्ने छ ।

थप जानकारीका लागि फोनः नं. ०६१–४३१४१२, ४३१४१५ तथा ईमेलः vacancykalika5@gmail.comमा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।

वि.सं.२०७७ पुस ७ मंगलवार १०:३२ मा प्रकाशित

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...