back
CTIZAN AD

पाकिस्तान र न्यूजिल्याण्ड बिचको अन्तिम टि-२० आज, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७७ पुस ७ मंगलवार

1.1K 

shares

७ पष, काठमाडौँ । पाकिस्तान र न्यूजिल्याण्ड बिचको अन्तिम टि-२० आज नेपियरमा हुन गईरहेको छ । ३ खेलको टि-२० श्रृखलामा न्यूजिल्याण्डले पहिलो २ खेल जित्दैँ  श्रृखला आफ्नो नाममा गरिसकेको छ ।

दोस्रो टि-२० मा पाकिस्तानका मोहम्मद हफिजले विस्फोटक व्याटिङ्ग गदैँ ९९ रन बनाएर नट आउट रहेका थिए । तेस्रो टि-२० मोहम्मद हफिजसँग पाकिस्तानका लागि टि-२० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बन्ने मौका रहेको छ । यदि तेस्रो टि-२० उनले ५४ रन बनाएमा उनी पाकिस्तानका लागि टि-२० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बन्ने छन ।

यदि आजको पनि पाकिस्तान पराजित भएमा न्यूजिल्याण्डले टि-२० श्रृखलामा क्लिन स्विप गर्ने छ । यी दुई टिम बिचको खेल नेपाली समय अनुसार ११:४५ बाट सुरु हुनेछ ।

न्यूजिल्याण्डको सम्भावित प्लेइङ्ग-११

मार्टिन गप्टिल, टिम सेफर्ट, डेवन कानवे, ग्लेन फिलिप्स, केन विलियमसन, जेम्स नीशम,काइल जेमिसन, ईश सोधी, स्कट कुग्लेइजन, टिम साउदी, ट्रेन्ट बोल्ट

पाकिस्तानको सम्भावित प्लेइङ्ग-११

हैदर अली, शरफराज अहमद, शादाब खान, मोहम्मद हफीज, मोहम्मद रिजवान, खुशदिल शाह, इमाद वसीम, वहाब रियाज, हरिस रउफ, शाहीन अफरीदी, फाहिम असरफ ।

वि.सं.२०७७ पुस ७ मंगलवार ०९:३६ मा प्रकाशित

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...