back
CTIZAN AD

बुधबार पुनः बस्ने गरी कांग्रेसको केन्द्रीय समितिको आजको बैठक सम्पन्न

वि.सं.२०७७ पुस ७ मंगलवार

768 

shares

७ पुस्, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको मंगलबारक बसेको बैठक सम्पन्न सकिएको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले चालेको कदम असंबैधानिक भएको ठहर गर्दै त्यसका विरुद्ध जिम्मेवार भूमिका निर्वाह गरेर अगाडि बढ्ने बताएपनि त्यसविरुद्ध आगामी कार्यक्रमहरु के–के हुने भन्ने विषयमा निर्णय भने गरेको छैन ।

मंगलबारको बैठकमा पार्टी सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सम्बोधन गरेको र केन्द्रीय सदस्यहरुले बोल्ने क्रम अझै जारी रहेकाले बैठक बुधबार १ बजे पुनः बस्ने गरी सकिएको प्रवक्ता विश्व प्रकाश शर्माले संसारन्युजलाई जानकारी दिएका छन् ।

‘आजको बैठकमा संसद विघटन सम्बन्धी विषयमा प्रवेश भएको छ, बैठक भोली १ बजे बस्ने र सोहि र्बैठकले आगामी कार्यक्रमका बारेमा निर्णय गर्ने छ । प्रवक्ता शर्माले भने ।

वि.सं.२०७७ पुस ७ मंगलवार १७:३० मा प्रकाशित

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा...

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...