back
CTIZAN AD

लोपोन्मुख राउटे समुदायलाई मासिक दुई हजार भत्ता दिइने

वि.सं.२०७७ पुस ७ मंगलवार

702 

shares

७ पुस, काठमाडौं । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका प्रतिव्यक्तिलाई मासिक दुई हजार भत्ता दिने निर्णय गरेको छ ।

कर्णाली प्रदेश मन्त्रीपरिषदको सोमबार बसेको बैठकले गुँरास गाउपालीकामा रहेका लोपोन्मुख  राउटे समुदायको संरक्षण र संम्वर्दन गर्ने उद्देश्यले प्रतिव्यक्ति मासिक दुई हजार भत्ता दिन लागेकाे  हो ।

मन्त्रीपरिषद बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको मातहतबाट गुँरास गाउँपालिकालाई  रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारबाट उपलब्ध उक्त रकम गाउपालिकाले नियमानुसार राउटे समुदायका प्रत्येक व्यक्तिको लागि प्रदान गर्ने कर्णाली प्रदेश मन्त्रीपरिषदले निर्णय गरेको हाे ।

वि.सं.२०७७ पुस ७ मंगलवार १७:१५ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...