back
CTIZAN AD

मन्त्रिपरिषद विस्तार हुँदै, यी हुन् नयाँ मन्त्रि बन्ने नाम

वि.सं.२०७७ पुस १० शुक्रवार

618 

shares

पुस १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । बालुवाटार स्रोतले जनाएअनुसार ओलीले पार्टी विभाजनसँगै रिक्त मन्त्रालयमा नयाँ मन्त्री ल्याउन लागेका हुन् ।

जनाइएअनुसार आज साँझ नै नयाँ मन्त्रीहरुको सपथ ग्रहणसमेत हुनेछ । सात बजेसम्म सपथ गर्ने गरि तयारी भईरहेको बालुवाटार स्रोतले जनायो ।

हाल ८ वटा मन्त्रालय नेतृत्व बिहिन छ । पार्टी विभाजनसँगै ७ मन्त्रीले सामुहिक राजीनामा दिएका थिए भने रक्षा मन्त्रालय यसअघिदेखि नै प्रधानमन्त्री ओली स्वंयले आफुँसँगै राखेका थिए ।

पूर्वमाओवादी समुह छाडेका नेतालाई मन्त्री बनाउँदै

ओलीले मन्त्रिपरिषद विस्तारमा नयाँ र पूर्वमाओवादी समुहका केहि नेताहरुलाई समेट्ने भएका छन् । जनाइएअनुसार ओलीले मन्त्रिपरिषद विस्तारमा मणि थापा, टोपबहादुर रायमाझी र प्रभु शाहलाई समेट्ने तयारी गरेका छन् । यी सबै पूर्वमाओवादी समुहका हुन् ।

वि.सं.२०७७ पुस १० शुक्रवार १७:२७ मा प्रकाशित

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...