back
CTIZAN AD

मुख्यमन्त्री राईविरूद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी

वि.सं.२०७७ पुस १० शुक्रवार

753 

shares

१० पुष, काठमाडौँ । प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्य मन्त्री शेरधन राई विरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव ल्याएको सो समूहले राई विरुद्ध पनि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको बुझिएको छ ।

अहिलेसम्म केही सांसदहरु स्पष्ट रुपमा खुली नसकेको भए पनि प्रदेश सभाकै बहुमत आफूहरूसँग रहेको प्रचण्ड माधव समूहको दाबी छ । प्रदेश सभाका ९३ सांसदमध्ये नेकपाका ६८ सांसद छन् ।

वि.सं.२०७७ पुस १० शुक्रवार १७:२४ मा प्रकाशित

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...