back
CTIZAN AD

मन्त्रीपरिषद् बिस्तार, पूर्वमाओवादीका ६ ले पाए मन्त्री

वि.सं.२०७७ पुस १० शुक्रवार

1K 

shares

१० पुष, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले मन्त्रीपरिषद् विस्तार तथा केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।
मन्त्रिपरिषद विस्तारमा ९ जना नयाँ अनुहारका छन् भने यसअघिका केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।
थपिने नौ जनामा ५ जना पूर्वमाओवादीका छन् भने ४ जना पूर्व एमालेका छन् । पूर्वमाओवादीतर्फकी बिमला विश्वकर्मा राज्यमन्त्री बनाइएकी छिन् ।

थपिने मन्त्रीहरुमा
टोपबहादुर रायमाझी (उर्जा मन्त्री)
मणि थापा (खानेपानी)
प्रभु साह (शहरी विकास)
प्रेम आले (वन मन्त्री)
गणेश ठगुन्ना (सामान्य प्रशासनमन्त्री)
गौरी शंकर चौधरी (श्रम मन्त्री)
दावा लामा ( युवा तथा खेलकुद मन्त्री)
जुली कुमारी महतो (महिला बालबालिका मन्त्री)
भानुभक्त ढकाल (पर्यटन मन्त्री )
हृदयेश त्रिपाठी (स्वास्थ्य मन्त्री)
लीलानाथ श्रेष्ठ (कानून)
शिवमाया तुम्बाहाङ्फे (भूमिसुधार मन्त्री)
पद्मा अर्याल(कृषि मन्त्री )
कृष्ण गोपाल श्रेष्ठ (शिक्षामन्त्री)
विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री) रहेका छन् । साँझ नै केही मन्त्रीहरुले शपथ ग्रहणसमेत लिइसकेका छन् ।

प्रधानमन्त्रीले संसद विघटन गरेपछि असहमति जनाउँदै प्रचण्ड माधव समूहका ७ मन्त्रीहरुले राजीनामा दिएका थिए ।

वि.सं.२०७७ पुस १० शुक्रवार २०:३० मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...