back
CTIZAN AD

तीन वर्ष प्रचण्डलाई धुँदा धेरै साबुन र पानी खर्च गरेँ-प्रधामनमन्त्री ओली

वि.सं.२०७७ पुस १५ बुधवार

735 

shares

१५ पु्स, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई तीन वर्ष देखि धोएको र उनलाई धुने क्रममा धेरै साबुन र पानी खर्च भएको बताएका छन् ।

बबरमहलस्थित कार्की व्याङक्वेट बबरमहलमा बुधबार आफू निकट समूहको सुदूरपश्चिम स्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई विश्वास गर्दा उनीबाट सहयोग भन्दा बढी धोका र बेइमानी भोग्नु परेको आरोप लगाए ।

उनले प्रतिनिधिसभा पुर्नस्थापना हुनै नसक्ने दावी गर्दै कुनै हालतमा वैशाखमा निर्वाचन हुने जिकिर गर्दै खस्किएको गणतन्त्रलाई मजबुद बनाउन निर्वाचन अनिवार्य रहेको समेत बताए ।

वि.सं.२०७७ पुस १५ बुधवार १७:४३ मा प्रकाशित

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...