back
CTIZAN AD

प्रतिगमन विरुद्ध घन्किए सडकमा पञ्चेबाजा (भिडियो सहित)

वि.सं.२०७७ पुस १५ बुधवार

777 

shares

१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सडकमा विभिन्न स्वरुपमा आन्दोलन सुरु भएको छ ।

विभिन्न पार्टी, पार्टीमा आवद्ध संघ संगठन मात्र नभई नागरिक समाज पनि स्वतः स्फूर्त रुपमा सडकमा आएको छ । सोहि अनुरुप नागरिक आन्दोलनको अगुवाइमा महिला नौमती बाजा समूहले आज माइतीघर मण्डलामा पञ्चेबाजा घन्काएर प्रतिगमनको विरोधमा समर्थन जनाएको छ ।

पुस ११ गतेबाट सुरु पहिलो चरणको आन्दोलनको पहिलो दिन एकोहोरो शंख फुकेरे विरोध गरेका थिए भने १३ गते डम्फु बजाएर विरोध जनाएका थिए । नागरिक आन्दोलनमा १७ र १९ गते च्याबु्रङ र सडक नाटक गरिने बताइएको छ ।

वि.सं.२०७७ पुस १५ बुधवार १७:३५ मा प्रकाशित

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...