back
CTIZAN AD

यमनमा नयाँ मन्त्रिमण्डलका सदस्यलाई लक्षित गरेर बम बिस्फोट, झण्डै २२ जनाको मृत्यु

वि.सं.२०७७ पुस १६ बिहीवार

699 

shares

१६ पुस, काठमाडौं । यमनमा नयाँ मन्त्रिमण्डलका सदस्यहरुलाई लक्षित गरेर भएको बम विष्फोटमा झण्डै २२ जना मारिएको बताइएको छ ।

यमनको दक्षिण शहरको अदन विमानस्थलमा भएको उक्त बम विस्फोटमा झण्डै २२ जनाको मृत्यु भएको र ५० जना घाईते भएको बताइएको छ ।

यमनका सुरक्षा अधिकारीहरुका अनुसार नयाँ मन्त्रिमण्डलका सदस्यहरु बोकेर आइरहेको विमान छिमेकी देश साउदी अरबबाट विमानस्थलमा पुगेको मात्र के थियो तत्कालै वम विष्फोट भएको थियो ।
उक्त विस्फोटमा मारिएकाहरु सहायक कर्मचारी र अधिकारीहरु रहेको बिबिसीले जनाएको छ ।

यमनका प्रधानमन्त्रीले आफ्नो मन्त्रिमण्डलका सदस्य सुरक्षित रहेको रहेको बताएका छन् भने सूचना मन्त्रीले हुति बिद्रोहीले यस्तो घटना घटाएको आरोप लगाउँदै कायरतापूर्ण र चरमपन्थी आक्रमण बताएका छन् ।

वि.सं.२०७७ पुस १६ बिहीवार ०९:०३ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...