back
CTIZAN AD

कोहली र स्मिथ पछि पार्दै केन विलियमसन बने नम्बर १ टेस्ट खेलाडी

वि.सं.२०७७ पुस १६ बिहीवार

765 

shares

१६ पुष, काठमाडौँ । न्यूजिल्याण्ड क्रिकेट टिमका कप्तान केन विलियमसन अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टेस्ट वरियतामा शिर्ष स्थानमा पुगेका छन । उनले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अष्ट्रेलियन ब्याट्सम्यान स्ट्विन स्मिथलाई पछि पादैँ शिर्ष स्थानमा पुगेका हुन ।

आईसीसीले ट्वीटरबाट ट्वीट गदैँ नयाँ टेस्ट बरियता सावर्जनिक गरेको हो ।


आईसीसी टेस्ट बरियताको शिर्ष स्थानमा पुगेका केन विलियमशनको रेटिङ्ग अकं ८९० रहेको छ भने दोस्रो स्थानमा रहेका भारतीय कप्तान विराट कोहलीको ८७९ र स्टिवन स्मिथको ८७७ अकं रहेको छ ।

त्यसैगसि नयाँ टेस्ट बरियतामा भारतीय टेस्ट टिमका उपकप्तान अजिंक्य राहणे ५ स्थान माथि उक्लेका छन ।

वि.सं.२०७७ पुस १६ बिहीवार १२:१६ मा प्रकाशित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...