back
CTIZAN AD

नेकपाको नाममा रहेका बैंक खाता रोक्का

वि.सं.२०७७ पुस १६ बिहीवार

708 

shares

१६ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड -माधव नेपाल समुहले आफ्नो पार्टीको नाममा रहेको सबै बैंक खाता रोक्का गरेको छ । प्रचण्ड -माधव नेपाल समुहले पुस १२ गते सबै बैंकहरुलाइ आफ्नो पार्टीको नाममा रहेको बैंक खाता बन्द गर्न पत्रचार गरेको थियो ।

पछिल्लो समय नेकपाको विवाद उत्कर्षमा पुगेर औपचारिक फुटको घोषण हुनमात्र बाँकी रहेकाले उनीहरुले पार्टीको नाममा रहेको बैंक खाता बन्द गर्न पत्रचार गरेको हो । हाल दुबै पक्षले आफ्नो समुहलाई आधिकारिक दावी गरिरहे पनि निर्वाचन आयोगले कुनै समुहलाई पनि आधिकारिकता प्रदान गरेको  छैन् ।

विवाद कायमनै रहेको हालको अवस्थाका कारण सबै बैंकमा पार्टीको नाममा रहेको खाता वन्द गराउन प्रचण्ड-माधव नेपाल समुहले पत्रचार गरेको हाे । उता नेपाल बैकंर्स संघका अध्यक्ष भुवनकुमार दाहालले भने नेकपा भित्र विवाद उत्पन्न भएपछी स्वत खाता रोक्का भइसकेको बताए । अव, कुनै पनि समुहले आधिकारीकता  नपाएसम्म खाता रोक्का रहने छ ।

वि.सं.२०७७ पुस १६ बिहीवार १५:३० मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...