back
CTIZAN AD

अक्षयकोषमा एक करोड पन्ध्र लाख

वि.सं.२०७३ माघ ५ बुधवार

810 

shares

५ माघ,पोखरा । राष्ट्रिय परोपकार महासङ्घ नेपालले पोखरा उपमहानगरपालिका– १५ ढुङ्गेसाँघुमा सञ्चालित गुरुकुल एवम् बालआश्रमको अक्षयकोषमा हालसम्म रु एक करोड १४ लाख ९४ हजार सङ्कलन भएको छ ।

अक्षयकोष स्थापनाका लागि गत पुस २७ गतेदेखि माघ ४ गतेसम्म श्रीमद्भागवत माघेसङ्क्रान्ति महाउत्सव कार्यक्रम आयोजना गरिएको थियो । भागवत भाष्कर पण्डित कमलनयन गौतमले आश्रमको विकासका लागि रु तीन करोड पु¥याउने लक्ष्यका साथ अक्षयकोष स्थापना गरिएको बताउनुभयो ।

अक्षयकोषमा सहयोगदाता ८२ जना पुग्नुभएको छ । वैदिक संस्कृति संरक्षणका लागि यहाँ सिद्ध परोपकार वैदिक गुरुकुलआश्रम स्थापना गरिएको हो । मावि तहसम्मको अध्ययन अध्यापन भइरहेको गुरुकुलमा हालसम्म विभिन्न जिल्लाका ४५ जना बालक आश्रित रहेका छन् ।

संस्थामा आवद्ध हुन अक्षयकोष सदस्यका लागि रु ५५ हजार ५५५, विशिष्ट सदस्यका लागि रु एक लाख ५५ हजार ५५५, श्रेयस्कर सदस्यका लागि रु २५ हजार ५५५, सम्मानित सदस्यका लागि रु पाँच हजार र आजिवन सदस्यका लागि रु दुई हजार ५५५ को व्यवस्था गरिएको राष्ट्रिय परोपकार महासङ्घ नेपालका राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

वि.सं.२०७३ माघ ५ बुधवार ०६:१५ मा प्रकाशित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...