back
CTIZAN AD

राष्ट्रियसभामा प्रश्न: प्रधानमन्त्री हिटलर हो ?

वि.सं.२०७७ पुस २३ बिहीवार

669 

shares

२३ पुस, काठमाडौं । बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले हिटलर प्रवृद्धी देखाएको आरोप लागाएका छन् ।

उनले प्रधानमन्त्रीले आफूले संविधान नमान्ने, आफ्नो बिचार अनुसार देश चल्नुपर्ने सोच राख्ने गरेकाले उनले प्रधानमन्त्री हिटलर हो? भनी प्रश्न गरेका थिए । उनले राष्ट्रियसभामा बोल्दै प्रश्न गरे,‘ संविधान प्रधानमन्त्रीले मान्नुपर्दै न ? अरु राजनीतिक दलको लागि मात्र हो संविधान ?’ उनकाे प्रश्न थियाे,  ‘प्रधानमन्त्री को हो? हिटलर हो यो मुलुकको?

उनले प्रधानमन्त्रीले पदमा बसिरहन सोवनिय नहुने भन्दै टिप्पणी पनि गरेका थिए । प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको भन्दै उनले मानसिक रुपमानै सन्तुलन गुमिसकेको भन्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न पनि गरेका थिए ।

वि.सं.२०७७ पुस २३ बिहीवार १६:३२ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...