back
CTIZAN AD

एटालान्टाका १८ वर्षीय डियालो म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

वि.सं.२०७७ पुस २४ शुक्रवार

714 

shares

२४ पुस, काठमाण्डौं । इङ्ग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले युवा विंगर अमद डियालोलाई इटालीयन क्लब एटलान्टाबाट अनुबन्धित गरेको छ ।

 १८ वर्षीय युवा आइभरियनले म्यान्चेष्टरसँग सन् २०२५ सम्मका लागि अनुबन्ध सम्झौता गरेका छन् । युनाइटेडले विंगर डियालोलाई २१ मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको जनाईएको छ ।

डियालोलाई अनुबन्ध गरेपछी युनाईटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भने,‘ क्लबले, अमदलाई केही वर्ष देखि फलो गरिरहेकाे थियाे, उनको खेल सैलि  हेरिरहेका थियौ । म  विस्वस्थ छु ,उनी एक उत्कृीष्ट युवा खेलाडी हुन् ।’

डियालोले एटलान्टाको सिनियर टिमबाट ५ खेल  खेल्दै एक गोलसमेत गरेका छन् । गएको वर्ष सिनियर टिममा डेब्यु गरेका उनी उमेर समूहको टिमका मुख्य खेलाडी हुन् ।

वि.सं.२०७७ पुस २४ शुक्रवार १५:०३ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...