back
CTIZAN AD

नेपालमा कोरोना भाइरसविरुद्धको खोपः पहिलो दिन ९,०८४ जनाले लगाए

वि.सं.२०७७ माघ १५ बिहीवार

768 

shares

१५ माघ, काठमाडौं । नेपालमा बुधबार देखि सुरु भएको कोरोना भाइरसविरुद्धको खोप ९ हजार ८४ जनाले लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बेलुका ५ बजेसम्म प्रदेश १ मा १२५५, प्रदेश नं २ मा ७२६, बागमतीमा २६९४, गण्डकीमा १८४३, लुमिब्नीमा ७३३, कर्णाली प्रदेशमा ७५१ र सुदूरपश्चिम प्रदेशमा १०८२ जना गरी जम्मा ९ हजार ८४ जनामा कोरोना भाइरसविरुद्धको खोप लगाइएको हो ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयमसेविका, एम्बुलेन्स चालक, शववाहन चालक लगायतलाई पहिलो प्राथमिकतामा राखेर लगाइएको उक्त खोप लगाउनेहरुको स्वास्थ्यमा कुनैपनि असर नपरेको पनि मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

वि.सं.२०७७ माघ १५ बिहीवार १२:५५ मा प्रकाशित

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...