back
CTIZAN AD

ओलीको आलोचना गर्दै संग्रौला भन्छन्-‘सेनाले बख्तरबन्द गाडीमा चक्रपथ चक्कर मार्नुको सांकेतिक अर्थ के हो ?’

वि.सं.२०७७ माघ १८ आइतवार

936 

shares

१८ माघ, काठमाडौं । चर्चित लेखक तथा प्रगतिशील साहित्यकार खगेन्द्र संगौलाले सत्तामा खड्क ओलीको हिटलरी निरंकुशताको जगजगी सुरु भएको बताएका छन् ।

सडकमा स्वतन्त्रताप्रेमी नागरिकहरुमाथि हिटलरी दमनको बर्बरता शुरुभएको र यहिबेला सेनाले बख्तरबन्द गाडीमा चढेर चक्कर मार्नुको सांकेतिक अर्थ के हो भन्दै प्रश्न समेत गरेका छन् ।

सामाजिक संजाल ट्विटरमा उनले लेखेका छन्,
सत्तामा खड्ग ओलीय हिटलरी निरङ्कुशताको जग्जगी शुरूभाछ, सडकमा स्वतन्त्रताप्रेमी नागरिकरूमाथि हिटलरी दमनको बर्बरता शुरूभाछ । यही क्षणमा सेनाले बख्तरबन्द गाडीमा चढेर चक्रपथ चक्कर मार्नुको साङ्केतिक अर्थ के हो? के थाहा,यो ओलीय तानाशाहीको फौजी चरणको पूर्वाभ्यास पो हो कि !’

वि.सं.२०७७ माघ १८ आइतवार १९:५८ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

वनफूलले सिँगारिएको ढोरपाटन

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...