back
CTIZAN AD

स्टक एक्सचेन्जले रोक्का गर्यो बिमा कम्पनीको सेयर कारोबार

वि.सं.२०७७ माघ १८ आइतवार

687 

shares

१८ माघ, काठमाडौं । नेपाल स्टक एक्ससचेन्जले सेयर मूल्य उच्च भएको राष्ट्रिय बिमा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।

धितोपत्रको सूचिकरण विनियमावली २०७५ को विनिमय २२ (१) (क) मा भएको व्यवस्था अनुसार स्टक एक्सेन्ज लिमिटेडमा सूचीकृत राष्ट्रिय वीमा कम्पनी लिमिटेडलाई बार्षिक प्रतिवेदन र वित्तिय विवरणको माग गर्दा समयमा पेश नगरेको भन्दै कारोबार रोक्का गरिएको एक्सचेन्जले ले जनाएको छ ।

स्टक एक्सचेन्ज आइतबार एक विज्ञप्ति जारी गर्दै माघ १८ गतेदेखि उक्त कम्पनीको कारोबार रोक्का गरेको जनाएको छ ।

No description available.

 

वि.सं.२०७७ माघ १८ आइतवार २०:४२ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...