back
CTIZAN AD

जनता समाजवादी पार्टीका नेता यादव ओली नेतृत्वको नेकपामा प्रवेश

वि.सं.२०७७ माघ २१ बुधवार

654 

shares

२१ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्व सांसद शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको समूहमा प्रवेश गरेका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल र युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतको उपस्थितमा प्रधानमन्त्री ओलीले मंगलबार यादवलाई पार्टी प्रवेश गराउँदै स्वागत गरेका हुन् ।

यादवले प्रतिनिधिसभा विघटनसँगै निर्वाचनमा जाने ओलीको निर्णयलाई साथ दिँदै आफू ओली नेतृत्वको नेकपामा प्रवेश गरेको बताएका छन् ।

महोत्तरीका यादव पहिले पनि आफू एमालेमै रहेकोले अहिले ओली नेतृत्वको पार्टीमा रहेर काम गर्ने बताएका छन् ।
दोस्रो संविधानसभामा तत्कालीन समाजवादी फोरमबाट सांसद रहेका उनी तत्कालीन एमालेको वुद्दिजीवी र प्रवास कमिटीमा रहेर काम गरेका थिए ।

May be an image of 6 people, people standing, people sitting and indoor

वि.सं.२०७७ माघ २१ बुधवार १०:०५ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...