back
CTIZAN AD

अन्ततः विद्यालय पाठ्यक्रममा समावेश भयो लिम्पियाधुरासहितको नक्सा

वि.सं.२०७७ माघ २१ बुधवार

786 

shares

माघ २१, काठमाडौं । सरकारले लिम्पियाधुरा र कालापानीसहितको संशोधित नेपालको नक्सा विद्यालय स्तरको पाठ्यक्रममा समावेश गरेको छ ।

सरकारले प्रारम्भिक रुपमा कक्षा ८ र कक्षा ११ को पाठ्यक्रममा नेपालको संशोधित नक्सा समावेश गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिएका छन् ।

लिम्पियाधुरा-कालापानी सहितको भुभाग समेटिएको नेपालको नक्सा कक्षा-११ को र कक्षा-८ को पाठ्यक्रममा समावेश भयो

Posted by Rajan Bhattarai on Tuesday, February 2, 2021

‘लिम्पियाधुरा, कालापानीसहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा–११ को र कक्षा–८ को पाठ्यक्रममा समावेश भयो,’ उनले फेसबुकमा लेखेका छन् ।

यसअघि संशोधिन नक्सामा केहि त्रुटी देखिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयले निकालेको पुस्तक वितरण गर्न रोक लगाएका थिए । तर, अहिले भने सरकारकै निर्देशनमा उक्त नक्सालाई प्रकाशन गरिएको छ ।

वि.सं.२०७७ माघ २१ बुधवार १२:३३ मा प्रकाशित

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...