back
CTIZAN AD

दुर्गेश र जिवेसको ‘सही हो सही हो’ सार्वजनिक (भिडियो)

वि.सं.२०७७ माघ २१ बुधवार

720 

shares

काठमाडौं । गायक अर्जुन पोख्रेल र सुजता केसीको आवाजमा गीत ‘सही हो सही हो’ सार्वजनिक भएको छ ।

दी डिभाइन युट्युब च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यादव लम्सालको शब्द रचना रहेको गीतमा संगीत तथा संगीत संयोजन गायक पोख्रेलकै रहेको छ ।

दुर्गेश थापा , जिवेस गुरुङ, गीता ढुंगाना र श्रया सिटौला भिडियोमा फिचर्ड छन् । रामजी लामिछानेको निर्देशन र कोरीयोग्राफीमा तयार पारिएको भिडियोको सम्पादन अर्जुन जिसीको रहेको छ । भिडियोको दृश्य सौरभ लामा कैद गरेका छन् ।

https://www.youtube.com/watch?v=R6N22LKBK7w

वि.सं.२०७७ माघ २१ बुधवार १२:२१ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...