back
CTIZAN AD

ट्राफिक उल्लंघनको जरिवाना तिर्न अब बैंकमा लाइन बस्नु नपर्ने

वि.सं.२०७७ माघ २१ बुधवार

606 

shares

२१ माघ, काठमाडौँ । ट्राफिक नियम उल्लंघनको जरिवाना तिर्न अब बैंकमा लाइन बस्नु नपर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जरिवाना अनलाइनबाटै तिर्न मिल्ने गरी आज(बुधबार) देखि नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागेसँगै लामो लाइनमा बस्नु पर्ने बाध्यता अब हट्ने भएको छ ।

टीभीआरएस (ट्राफिक भायोलेन्स रेकर्ड सिस्टम) मार्फत अनलाइनबाटै जरिवाना तिर्न सकिने यो अनलाइन सेवाको आजै औपचारिक उद्घाटन हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले जनाए ।

सवारी चालकलाई सहज होस् भन्ने उद्देश्यले अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महाशाखाले जनाएको छ ।

सवारी उल्लंघनको जरिवाना अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था गरेसँगै सवारीचालकहरुलाई सहज हुने महाशाखाले जनाएको छ । यसअघि ट्राफिक नियम उल्लंघन गरेको जरिवाना तिर्न बैंकमै धाउनुपर्ने अवस्था थियो ।

वि.सं.२०७७ माघ २१ बुधवार १३:४८ मा प्रकाशित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका...