back
CTIZAN AD

बैंकहरुले घटाए ब्याजदर, कुन बैंकले ब्याजदर कति ?

वि.सं.२०७७ माघ २१ बुधवार

654 

shares

माघ २१, काठमाडौं । बैंकहरुले कर्जाको ब्याजदरलाई घटाएका छन् । गत वर्षभन्दा औषतमा २.३ प्रतिशत ब्याजदर घटेको छ ।

पुस मसान्तसम्म २७ वाणिज्य बैंकको समग्रमा औसत आधार दर ७.१९ प्रतिशत छ। यसअघि असोज मसान्तसम्म समग्र औसत आधार दर ७.७९ प्रतिशत थियो।

हाल कुनै पनि बैंकको आधार दर ८.४ प्रतिशतभन्दा माथि छैन। आधार दरका आधारमा सिभिल बैंकको सबैभन्दा धेरै ८.४५ प्रतिशत छ भने राष्ट्रिय वाणिज्यको सबैभन्दा कम ५.६१ मात्रै छ।

कुन बैंकको आधार दर कति ?

बैंक आधार दर पुस ०७७ आधार दर असोज ०७७
राष्ट्रिय वाणिज्य 5.61% 5.74%
नविल 5.76% 6.68%
स्टान्डर्ड चार्टड 6.07% 6.61%
नेपाल 6.19% 6.81%
एभरेष्ट 6.34% 7.07%
इन्भेष्टमेन्ट 6.56% 7.34%
एनआइसी एसिया 6.65% 6.50%
ग्लोबल आइएमई 6.76% 7.25%
सानिमा 6.83% 7.73%
हिमालयन 6.83% 7.16%
प्रभु 7.24% 7.39%
लक्ष्मी 7.24% 8.09%
सनराइज 7.29% 7.80%
मेगा 7.35% 8.00%
सिद्धार्थ 7.38% 8.10%
एनएमबि 7.40% 7.85%
एसबिआई 7.49% 8.37%
माछापुच्छ्रे 7.56% 8.31%
बिओके 7.67% 7.70%
कृषि विकास 7.67% 8.53%
प्राइम 7.85% 8.12%
सेन्चुरी 7.91% 8.68%
कुमारी 7.92% 8.40%
एनसिसी 7.94% 8.63%
नेपाल बंगलादेश 8.00% 9.87%
सिटिजन्स 8.25% 8.81%
सिभिल 8.45% 8.88%

वि.सं.२०७७ माघ २१ बुधवार १४:२१ मा प्रकाशित

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...