back
CTIZAN AD

कांग्रेसले महँगो मूल्य चुकाउनुपर्ने विश्लेषक गेजा शर्माको चेतावनी

वि.सं.२०७७ माघ २२ बिहीवार

873 

shares

२२ माघ, काठमाडौं । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले कांग्रेसको वर्तमान रवैया कायम रहे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीको असंवैधानिक कदमकाविरुद्ध विभिन्न राजनीतिक पार्टी, नागरिक समाजलगायतका तर्फबाट स्वतस्फूर्त आन्दोलन चलिरहेका बेला कांग्रेसको यस्तो मौनता र अकमण्र्यताको ठूलो मूल्य चुकाउनुपर्ने उनले बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै शर्माले भनेका छन्–प्रधानमन्त्री केपी ओलीले पुस ५ गते अप्रत्यासितरूपमा प्रतिनिधिसभा विघटन गरेपछि उनले अभिव्यक्त गरेका विवादास्पद विचार र अस्वाभाविक गतिविधिको आधारमा विश्लेषण गर्दा राजनीतिक दुर्घटना सन्निकट छ र ०६२÷६३ का अग्रगामी लोकतान्त्रिक उपलब्धि गुम्ने जोखिम उच्च देखिन्छ । तर यस्तो तरल, जटिल र संवेदनशील घडीमा तीन(तीन वटा लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको लोकतान्त्रिक पार्टी काँग्रेस अहिले रहस्यमयरूपमा मौन र अकर्मण्य देखिन्छ, जुन लोकतन्त्रको भविष्यका दृष्टिले चिन्ताजनक विषय हो । तर यो मौनता र अकर्मण्यताको महंगो मूल्य काँग्रेसले चुकाउनु पर्नेछ । काँग्रेस नेतृत्वपंक्ति र काँग्रेसजनलाई चेतना भया !!!

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते अप्रत्यासितरूपमा प्रतिनिधिसभा विघटन गरेपछि उनले अभिव्यक्त गरेका विवादास्पद विचार र…

Posted by Geja Sharma Wagle on Wednesday, February 3, 2021

वि.सं.२०७७ माघ २२ बिहीवार १०:२९ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी...