back
CTIZAN AD

जुलुशमा सहभागी भएका अध्यक्ष प्रचण्डले भने-जनताको आन्दोलन भएकोले जनताले साथ दिनेछन् (हेर्नुहोस् भिडियोमा)

वि.सं.२०७७ माघ २२ बिहीवार

906 

shares

२२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहद्धारा आयोजित बन्द हड्ताल सफल बनाउनका लागि अध्यग प्रचण्ड पनि सडकमा उत्रिएका छन् ।

सातदोबाटोमा रहेको हड्तालमा अध्यक्ष प्रचण्ड पनि सहभागी रहेका छन् । त्यहाँ आन्दोलनकारीहरुले ‘काम चलाउ म्यादी सरकार मुर्दाबाद, सम्पूर्ण संबैधानिक नियुक्तिहरु खारेज गर, संविधानमाथिको ‘कु’ खारेज गर लगायतका नाराहरु लगाइएको छ ।

जुलुशमा सहभागी भएका अध्यक्ष प्रचण्डले रहरले होइन बाध्यताको रुपमा आन्दोलन गरिएको बताए ।
उनले संविधान, नियम, कानुन मिचेर गरिएको असंबैधानिक कदमको विरोध नगरेमा ७० बर्ष लडेर ल्याएको संविधान, लोकतन्त्र, गणतन्त्र सबै धरापमा परेको हुनाले यो बाध्यात्मक आन्दोलन रहेको बताए ।

‘जनताले यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको चाहना र भावनलाई हामीले बुझेका छौं । तर, कहिलेकाँही बाध्यात्मक अवस्था आउँछ, यो जनताकै लागि हो,’ जुलुशमा सहभागी प्रचण्डले भने, ‘यो आन्दोलन जनताको अधिकार स्थापित गर्नका लागि भएकोले यसमा जनताले साथ दिनेछन् ।’

पक्राउ परेका नेतृ अष्टलक्ष्मी शाक्य, हितमान लगायतका नेताहरु पनि महाराजगन्ज प्रहरी वृत्तमा

वि.सं.२०७७ माघ २२ बिहीवार ०९:५४ मा प्रकाशित

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...