back
CTIZAN AD

पक्राउ परेका नेतृ अष्टलक्ष्मी शाक्य, हितमान लगायतका नेताहरु पनि महाराजगन्ज प्रहरी वृत्तमा

वि.सं.२०७७ माघ २२ बिहीवार

888 

shares

२२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहद्धारा आव्हान गरिएको आजको बन्द हड्तालका क्रममा कलंकीबाट पक्राउ गरिएका नेतृ अष्टलक्ष्मी शाक्य, नेता हितमान शाक्य, नेतृ अमृता थापा लगायतका नेता तथा कार्यकर्ताहरु महाराजगन्जको प्रहरी वृत्तमा रहेका छन् ।

नेतृ थपाका अनुसार शाक्यद्धय, थापा र अन्य ९ जना कार्यकर्ता प्रहरी वृत्तमा राखिएका छन् ।

बन्दका क्रममा प्रहरीले सडकमा अवरोध गरेको भन्दै उपत्यकाका विभिन्न ठाउँबाट नेकपाका ७७ बढी नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौंबाट ७६ जना र भक्तपुरबाट १ जनालाई पक्राउ गरेको जनाएको छ ।

नेकपाको प्रचण्ड-माधव समुहद्धारा आयोजित आम हड्ताल (हेर्नुहोस् तस्बिरमा)

नेतृ अमृता थापासहित घाईते आन्दोलनकारीहरु महाराजगन्जको प्रहरी वृत्तमा

नेतृ अष्टलक्ष्मी, हितमानलगायतका नेता पक्राउ

वि.सं.२०७७ माघ २२ बिहीवार ०९:१४ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी...

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...