back
CTIZAN AD

ओली समूहको जनसभा : प्रधानमन्त्री ओलीसहित ४ नेताले सम्बोधन गर्ने

वि.सं.२०७७ माघ २३ शुक्रवार

576 

shares

माघ २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाको जनसभा नारायणहिटी संग्रहालय अगाडि हुँदैछ । अहिले जनसभाको लागि काठमाडौंका विभिन्न १६ स्थानबाट ¥याली निस्किरहेको छ ।

ओली पक्षीय नेकपाको बागमती प्रदेश कमिटीले आयोजना गरेको आमसभाको सभापत्वि शिक्षामन्त्रीसमेत रहेका नेता कृष्णगोपाल श्रेष्ठले गर्नेछन् । आमसभाको सञ्चालन आनन्द पोखरेलले गर्ने तय भएको जनाइएको छ ।

आयोजकले जनाएअनुसार आमसभामा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सत्यनारायण मण्डलले सम्बोधन गर्नेछन् ।

वि.सं.२०७७ माघ २३ शुक्रवार १२:५५ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...