back
CTIZAN AD

बन्दको बेला जलेको ट्याक्सीको क्षतिपूर्ति दिने प्रधानमन्त्री ओलीको घोषणा

वि.सं.२०७७ माघ २३ शुक्रवार

780 

shares

माघ २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको बन्दका बेलामा जलाएको ट्याक्सीको क्षतिपूर्ति दिने घोषणा गरेका छन् । शुक्रबार आफुँ पक्षीय नेकपाको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

बिहिबार प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको बन्दका क्रममा गोंगबुमा ट्याक्सी जलाईएको थियो । जुन घटनालाई लिएर प्रचण्ड–नेपाल समूहप्रति निकै आलोचना गरिएको थियो ।

तर, प्रचण्ड–नेपाल समूहले भने उक्त घटनाको जिम्मेवारी लिएको छैन् । घटना लगत्तै प्रचण्ड–नेपाल पक्षीय राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा दीपशीखाले आन्दोलनमा सरकारी घुसपैठ भएको बताएका थिए । उनले उक्त घटना आफ्नो पक्षले नगरेको दाबी गरेका थिए ।

वि.सं.२०७७ माघ २३ शुक्रवार १४:४६ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...