२६ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.सु सैनिक उपचारिका, लेखा जम र प्राड जम पदको स्वास्थ्य परीक्षणमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक गरेको छ ।
नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेको यी पदहरुमा खुला तथा समावेशी प्रतिश्पर्धाद्धारा पदपूर्ति गर्ने क्रममा माघ २० गतेबाट छाउनी अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उर्तीण हुनेहरुको नामावली यसप्रकार रहेको छ ।
वि.सं.२०७७ माघ २६ सोमवार १३:४४ मा प्रकाशित






























