back
CTIZAN AD

प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन : ललितपुरको जुलुसमा देखिए महरा

वि.सं.२०७७ माघ २८ बुधवार

771 

shares

माघ २८, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आज काठमाडौंमा विरोध सभा गर्दैछ । विरोध सभाका लागि काठमाडौं उपत्यकाका विभिन्न ५ ठाउँमा जुलुशहरु निस्किएका छन् ।

सबै स्थानबाट निस्किएका जुलुशहरु अहिले सभास्थल भृकुटीमण्डप नजिक पुगेका छन् ।

यसैक्रममा ललितपुरको पुल्चोकबाट पनि निस्किएको जुलुश भृकुटीमण्डप पुग्दैछ । ललितपुरबाट निस्किएको जुलुशको नेतृत्व स्थायी समिति सदस्य पम्फा भुसाल र रघुजी पन्तलगायतले नेतृत्व गरेका छन् ।

ललितपुरबाट निस्किएको जुलुशमा स्थायी समिति सदस्य एवं पूर्वसभामुख कृष्णबहादुर महरा पनि सहभागी भएका छन् ।

जेल मुक्तपछि महरा पहिलो पटक पार्टीको सार्वजनिक आन्दोलनमा देखिएका हुन् ।

वि.सं.२०७७ माघ २८ बुधवार १३:३५ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...