माघ २८, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल (नेतृत्व)को नेकपाले आयोजना गरेको विरोध सभा सुरु भएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किएको विरोध जुलुश भृकुटीमण्डप पुगेसँगै सभा सुरु भएको हो ।
सभालाई सम्बोधन गर्ने सबै नेताहरु सभा मञ्चमा पुगीसकेका छन् । आजको विरोध सभालाई पार्टी अध्यक्षद्धय प्रचण्ड र नेपालसहित दर्जन बढि नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
वि.सं.२०७७ माघ २८ बुधवार १३:५५ मा प्रकाशित





























