back
CTIZAN AD

भँगेराको कथा भन्दै झलनाथ खनालले भने-मिस्टर केपी ओली ! तपाईंको खुट्टी हेर्दै पत्याइयो ।

वि.सं.२०७७ माघ २८ बुधवार

723 

shares

माघ २८, काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई ल्याउँछु भन्ने कुरा असम्भव भएको टिप्पणी गरेका छन् । बुधबार नेकपाले भृकुटीमण्डपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले ओलीको दुईतिहाई होइन जमानत जफत हुने बताए । ‘दुई वर्षपछि यो देशमा चुनाव हुन्छ, त्यतिबेला हेर्नुहोला, देशका १६५ सिटमा जमानत जफत हुनेछ, हामी आजै घोषणा गर्न चाहन्छौँ’, उनले भने।

खनालले भँगेराको कथा सुनाउँदै ओलीको भनाई भँगेराको जस्तै भएको टिप्पणी गरे ।

‘नारायणहिटी दरबार अगाडिबाट महेन्द्र शालिकतर्फ फर्केर ओलीले दुईतिहाइ बहुमत ल्याउँछु भने, ओलीले चुनाव गराएर दुईतिहाइ ल्याउने कुरा भंगेराले बाँस नुघाएजस्तै हो,’ खनालले भने, ‘मिस्टर केपी ओली ! तपाईंको खुट्टी हेर्दै पत्याइयो । दुईतिहाइ होइन दुई वर्षपछिको चुनावमा तपाईंको जमानत जफत हुँदैछ, आज हामी यहीबाट घोषणा गर्छौं ।’

वि.सं.२०७७ माघ २८ बुधवार १६:०५ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...