back
CTIZAN AD

हेर्नुहोस् तपाईँलाई पनि काम लाग्न सक्छ यी आपत्कालिन फोन नम्बरहरु

वि.सं.२०७७ चैत ५ बिहीवार

1.7K 

shares

५ चैत, काठमाडौं । तपाईको घर, वरपर, छिमेकमा कुनै दुर्घटना भयो तपाइ के गर्नु हुन्छ ? सबै मिलेर समस्या समाधान गर्न लाग्नुहुन्छ । तर गम्भीर प्रकृतिको घटनाहरुको प्रहरीको सहयोग लिन जरुरी हुन्छ । त्यसैले त्यस्ता घटना देख्नासाथ प्रहरीको १०० नम्बरमा फोन गरेर सहयोग माग्नुहोस् ।

तपाईको घरमा कोही विरामी भयो, तपाइसँग सवारी साधन छैन । छिमेकीको पनि छैन । या छिमेकीकोमा कोही विरामी भयो अस्पताल त लैजानु पर्यो । तर तत्काल कसरी लैजाने त ? मोबाइल लिनुहोस् र एम्बुलेन्सका लागि १०२ मा डायल गरेर आफ्नो लोकेसन दिएर बोलाउनु होस् । यो सेवा निःशुल्क हुनेछ ।

तपाइको घर अथवा छिमेकमा आगो लाग्यो भने के गर्नुहुन्छ ? तपाइले वरपर छरछिमेकको सहयोग माग्नुहुन्छ । तर, कम क्षति होस् भन्नका लागि त्यो भन्दा पहिले तपाइले आगो निभाउने दमकलका लागि १०१ नम्बर डायल गर्नुहोस् । यी सबै नम्बर डायल गर्नका लागि फोनमा ब्यालेन्स नभएपनि डायल गर्न सकिन्छ र सहयोग माग्न सकिन्छ ।

त्यस्तै सवारी साधन दुर्घटना भएमा प्रहरीको १०३ नम्बरको आपतकालिन अटलाइन नम्बर १०३ मा फोन गरेर सहयोग माग्न सक्नुहुन्छ ।
त्यस्तै बालबालिका हराएमा १०४ तथा लैङ्गिक हिंसा भएमा राष्ट्रिय महिला आयोगको आपतकालिन नम्बर ११४५ नम्बरमा फोन गरेर सहयोग माग्न सक्नुहुनेछ ।

हेर्नुहोस् यस्तो छ अन्य आपतकालिन नम्बरहरु

No description available.

वि.सं.२०७७ चैत ५ बिहीवार १५:३७ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...