back
CTIZAN AD

यी हुन् कुचिकार पदको प्रयोगात्मक परीक्षामा उर्तीण हुने उम्मेदवारहरु

वि.सं.२०७७ चैत ६ शुक्रवार

879 

shares

६ चैत, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले कुचिकार पदमा उम्मेदवार दिएका महिला तथा पुरुष उम्मेदवारको नतिजा सार्वजनिक गरेको छ ।

चैत ५ गते संचालन गरिएको प्रयोगात्मक परीक्षामा निम्नि लिखित उम्मेदवारहरु उर्तीण भएको बिहीबार जारी सूचनामा भनिएको छ ।

वि.सं.२०७७ चैत ६ शुक्रवार ११:५० मा प्रकाशित