back
CTIZAN AD

सि.स ६१ अधिकृत क्याडेट पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक

वि.सं.२०७७ चैत ८ आइतवार

828 

shares

८ चैत, काठमाडौं । नेपाली सेनाको भनौ छनौट निर्देशनालय कार्यरथी विभागले सिं.स ६१ अधिकृत क्याडेट पदका उम्मेदवारहरुको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक गरेको छ ।

श्री वीरेन्द्र अस्पतालमा भएको स्वास्थ्य परीक्षणमा उर्तीण हुने १३ जना उम्मेदवारको नामावली यसप्रका रहेको छ ।

No photo description available.

 

वि.सं.२०७७ चैत ८ आइतवार १०:०६ मा प्रकाशित