back
CTIZAN AD

भारत र इंल्याण्ड बिचको पहिलो एकदिवसीय आज, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७७ चैत १० मंगलवार

804 

shares

१० चैत, काठमाडौँ । भारत र इंल्याण्ड बिचको पहिलो एकदिवसीय आज पुनेमा हुन गर्ईरहेको छ । यी दुई टिम बिच हुने पहिलो एकदिवसीयमा भारतको कप्तानी विराट कोहलीले गर्ने छन भने इंल्याण्ड कप्तानी इयोन र्मोगनले गर्ने छन ।

भारत भ्रमणमा रहेको इंल्याण्डको टिम यस अघि भारतसँगको टेस्ट श्रृखलामा ३-१ र टि-२० श्रृखलामा ३-२ ले पराजित भईसकेको छ । आज हुने पहिलो एकदिवसीयमा भारतका लागि व्याट्सम्यान सुर्याकुमार यादव र फास्ट बलर प्रसिद्ध कृष्णले डेब्यू गर्न सक्ने छन । त्यसैगरी इंल्याण्डले पनि जो रुटको स्थानमा श्याम विलिङ्गस र लिमय लिभिंगस्टोन मध्य एक खेलाडीले मौका पाउने देखिन्छ ।

यी दुई टिम बिचको खेल नेपाली समय अनुसार १:४५ बाट सुरु हुनेछ ।

भारतको सम्भावित प्लेइङ्ग-११
रोहित शर्मा, शिखर धवन, विराट कोहली, श्रेयस अय्यर/सूर्याकुमार यादव, रिषभ पंत, हार्दिक पांड्या, कृणाल पांड्या/वाशिंगटन सुन्दर, भुवनेश्वर कुमार, शार्दुल ठाकुर, टी नटराजन/प्रसिद्ध कृष्ण/मोहम्मद सिराज, युजवेंद्र चहल।

इंल्याण्डको सम्भावित प्लेइङ्ग-११
जेसन रोय, जोनी बेयरस्टो, बेन स्टोक्स, इयोन मोर्गन, जोस बटलर, श्याम विलिङ्गस/लिमय लिभिंगस्टोन, मोइन अली, साम कुरान, मार्क वुड, आदिल रशिद, रीस टोपली

वि.सं.२०७७ चैत १० मंगलवार ११:५६ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...